Government of Nepal Logo
Government of Nepal Logo
बागमती प्रदेश सरकार
भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात पूर्वाधार निर्देशनालय

पूर्वाधार विकास कार्यालय

भरतपुर, चितवन

बागमती प्रदेश सरकार
भौतिक पूर्वाधार विकास मन्त्रालय

यातायात पूर्वाधार निर्देशनालय

पूर्वाधार विकास कार्यालय

भरतपुर, चितवन

images

परिचय 2080-04-28

नेपालको संविधान जारी भए पछि संविधानले परिकल्पना गरेको संघियताको मर्म अनुरुप बागमती प्रदेश स्थापना भए पश्चात नेपालको संविधानको धारा ५७ र अनुसुची ६ ले दिएको अधिकारको प्रयोग गरी विभिन्न मन्त्रालयहरु र प्रदेश स्तरीय पूर्वाधार सम्बन्धि नीति निर्माण, योजना तर्जुमा, भौतिक पूर्वाधारको विकास निर्माण र अनुगमन गर्ने उद्देश्यका साथ भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत यस पूर्वाधार विकास कार्यालय भरतपुरचितवन स्थापना भएको हो । यस कार्यालयले मुख्य गरी प्रदेश सरकार अन्तर्गतका सडक, मोटरेवल तथा झोलुङ्गे पुल सम्बन्धी कार्य गर्दछ ।


साइट हेरिएको : page counter
अन्तिम पटक अद्यावधिक गरिएको : 2081-10-10 11:40:10

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय